सुजुकी कार अब ७.४९ प्रतिशत ब्याजदरमा किन्न पाइने, नबिल बैंकले फाइनान्सिङ गर्ने

काठमाडौं – सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नबिल बैंकसँगको सहकार्यमा सस्तो ब्याजदरमा कार किन्न सकिने अफर सार्वजनिक गरेको छ । सजुकीका कुनैपनि कार खरिद गर्दा ७.४९ प्रतिशत ब्याजदर लाग्ने कम्पनीले बताएको छ ।

५ बर्षसम्म ब्याजदर परिवर्तन नहुने उक्त लोनको अवधि ५ वर्षको हुनेछ । व्यक्तिको नाममा कार खरिद गर्दा ५० प्रतिशत र व्यवसायको नाममा खरिद गर्दा ७० प्रतिशतसम्म फाइनान्सिङ गरिने कम्पनी स्रोतको भनाइ छ ।

सुजुकीले ल्याएको यो अफर अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा सरल र सस्तो हो । हाल अधिकांश ब्रान्डका सवारी साधन खरिद गर्दा ८ देखि १० प्रतिशतसम्मको ब्याजदर लाग्दै आएको छ ।

यो अफर यसै महिनाको अन्तिमसम्म मात्र लागू हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

डेब्यु पहिले थोरै झलक देखियो मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी

डेब्यु पहिले थोरै झलक देखियो मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी

मारुती सुजुकी ग्रान्ड भिटारा मिडसाइज एसयूभी जुलाई २० मा लन्च हुने भएको छ ।...

सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प सुरु, ७ भाग्यमानी ग्राहकलाई आकर्षक एसेसरिज प्याकेज

सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प सुरु, ७ भाग्यमानी ग्राहकलाई आकर्षक एसेसरिज प्याकेज

काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी...

टर्बो बुस्टरजेट पेट्रोल इन्जिन सहित आउने छ नयाँ स्विफ्ट

टर्बो बुस्टरजेट पेट्रोल इन्जिन सहित आउने छ नयाँ स्विफ्ट

मारुती सुजुकी लोकप्रिय ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...