व्रेकिङ सिस्टममा समस्या आउनसक्ने भन्दै मर्सिडिज वेन्जले १० लाख कार फिर्ता लिने
मर्सिडिज वेन्जले व्रेकिङ सिस्टमा समस्या आउनसक्ने अनुमान लगाउँदै विश्व...
हाइपर कार, सुपर कार र स्पोर्ट्स कारको लुक अद्वितीय हुनुका साथै यी कारमा शक्तिशाली इन्जिन पनि जडान गरिएको हुन्छ । यी कारहरुको पफर्मेन्स पनि फरक हुन्छ । सामान्यतया यी कारहरू हाई परफर्मेन्सको लागि विकसित गरिन्छ । लुक र डिजाइनका साथै गतिका कारण यसलाई विभिन्न वर्गमा विभाजन गरिएको छ ।
स्पोर्ट्स कार
स्पोर्ट्स कारको गति सामान्य कारको तुलनामा धेरै उच्च हुन्छ । स्पोर्टी लुकका कारण यसलाई स्पोर्ट्स कार भनिएको हो । यसको परफर्मेन्सको कारणले स्पोर्ट्स कारले लक्जरी कारलाई पनि पछाडि छोड्छ । यसलाई चलाउन पनि सजिलो छ । अधिकांश स्पोर्ट्स कारहरू म्यानुअलको भन्दा अटोमेटिक गियरबक्सले सुसज्जित छ । स्पोर्ट्स कारको ग्राउण्ड क्लियरेन्स कम हुन्छ ।
सुपर कार
प्रिमियम लुक र लक्जरी इन्टेरियरका कारण सुपर कार निकै लोकप्रिय छ । स्पोर्ट्स कारको तुलनामा सुपर कार महँगो हुन्छ । सुपर कारको परफर्मेन्स स्पोर्ट्स र लक्जरी कार भन्दा उत्कृष्ट हुन्छ । बुगाटी, मर्सिडिज र बीएमडब्लु जस्ता कम्पनीले यस्ता कारहरु विकास गरेका छन् ।
हाइपर कार
स्पोर्ट्स कार र सुपर कार पछि सबैभन्दा लोकप्रिय कार हाइपर कार हो । यसको गति सबैभन्दा उच्च हुन्छ । परफर्मेन्समा हाइपर कार स्पोर्ट्स कार र सुपर कार भन्दा उत्कृष्ट मानिन्छ । यसमा धेरै आधुनिक फिचरको प्रयोग गरिएका छ । फरारी ल्याम्बोर्गिनी र म्याक्लारेन जस्ता प्रसिद्ध कम्पनीहरूले यी कारहरू निर्माण गर्छन् । यसलाई सर्भिसिङ गर्न पनि निकै महँगो हुन्छ ।
मर्सिडिज वेन्जले व्रेकिङ सिस्टमा समस्या आउनसक्ने अनुमान लगाउँदै विश्व...
लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले एउटा बटन थिच्दा कारको रङ...
विश्व प्रख्यात जर्मन ब्रान्ड बीएमडब्लु औपचारिक रुपमा नेपाल भित्रिएको १...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...