नर्वेमा ९८.७ प्रतिशत बजार विद्युतीय गाडीको, प्रमुख खेलाडी कुन ?
काठमाडौं–नर्वेको कार बजार इतिहासमै पहिलोपटक पूर्ण रूपमा विद्युतीय बन्ने...
काठमाडौं–सीएफमोटो २५० डुअल मोटरसाइकलका लागि विशेष अफर सार्वजनिक गरिएको छ । ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको यस सीमित अवधिको अफरअन्तर्गत मोटरसाइकल खरिद गर्दा २० हजार नगद छुट, निःशुल्क ह्यान्डगार्ड र ५ वर्षको इन्जिन वारेन्टी प्राप्त हुनेछ ।
यसका साथै ग्राहकहरूको सहजतालाई ध्यानमा राख्दै कम्पनीले सरल तथा झन्झटरहित वित्तीय सुविधा पनि उपलब्ध गराएको छ । जसअनुसार कम डाउन पेमेन्टमा खरिद गर्न सकिने र ३६ महिनासम्मको किस्ताबन्दी अवधि रहने सुविधा समावेश गरिएको छ ।
२५० डुअल मोटरसाइकल टन्ड्रा ग्रे, पोलार ह्वाइट र लाइम ग्रिन गरी तीन आकर्षक रंगमा उपलब्ध छ । कम्पनीका अनुसार हाल यसको स्टक उपलब्ध रहेको छ भने यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ ।
पावर, पर्फमेन्स र एडभेन्चरको उत्कृष्ट संयोजन मानिएको यस मोटरसाइकल हालसम्म नेपाली बजारमा १५० भन्दा बढि युनिट बिक्री भइसकेको कम्पनी भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...