इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत
भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...
काठमाडौं – मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले स्थापनाको १० औं वर्ष पूरा गरेको छ । वार्षिकोत्सव अवसरमा नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ग्राहकसँग खुसीयाली बाँड्न विशेष योजना ल्याएको छ ।
योजनाअन्तर्गत हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिदमा ग्राहकले ५ हजार रुपैयाँ छुट पाउनेछन् । कम्पनीका अनुसार सर्भिसिङमा ५० प्रतिशत छुटका साथै स्पेयर पार्ट्समा १० प्रतिशत छुटको सुविधा पाउने छन् भने वासिङ निःशुल्क उपलब्ध हुनेछ ।
पहिले हिरो र होन्डा एउटै कम्पनी भएकोमा सन् २०११ को जुलाई २९ मा हिरो मोटोकर्प छुट्टै कम्पनीको रुपमा दर्ता भएको थियो । त्यस पश्चात होन्डा र हिरोले छुट्टै ब्रान्डमा मोटरसाइकल र स्कुटर उत्पादन थालेका थिए ।
भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले...
हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य बृद्धि गर्ने भएको छ । उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...