बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध सोकोन ईभी भ्यानको मूल्य बढेको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले पहिले उपलब्ध मूल्यमा केही वृद्धि गरेको हो ।
यस अनुसार अब सोकोन ईसी३६ ईभी भ्यानको मूल्य अब ४८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले नेपाली बजारमा यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ थियो । गत वर्षको असार महिनामा पहिलो पटक नेपाली बजारमा यो ईभी भ्यान सार्वजनिक गरिएको थियो ।
ईसी३६ नेपाली बजारमा उपलब्ध ११ सिटर इलेक्ट्रिक भ्यान हो । यसले सिंगल चार्जमा ३०० किलोमिटर सम्मको रेन्ज दिन्छ । ६० किलोवाटको इलेक्ट्रिक मोटरबाट संचालित सो गाडीले ८२ एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...