ड्राइभिङ लाइसेन्स परीक्षा पास गराउन १५ देखि २० हजार घुस, अख्तियारको छापा
काठमाडौँ – अनुत्तीर्ण परीक्षार्थीबाट पैसा लिएर सवारीचालक अनुमतिपत्र...
हिउँदमा कम भिजिबिलिटी कुहिरो, हिउँ पर्ने अवस्था र चिप्लो सडकको कारण हिउँमा ड्राइभिङ गर्दा दुर्घटना हुने सम्भावना बढि हुन्छ । जाडो मौसममा ड्राइभ गर्दा विशेष ख्याल राख्नुपर्छ ।
जाडो मौसममा यात्रामा जानुअघि कारको सर्भिसिङ गराउनुपर्छ साथै कारको बत्ती, ब्याट्री जस्ता अन्य पार्टस्को राम्ररी सर्भिस गराउनु पर्छ ।
हिउँ परेको क्षेत्रमा कार चलाउनु फरक अनुभव भए तापनि सवारी चलाउँदा केही सावधानी अपनाउनुपर्छ । यस्ता क्षेत्रमा सधैं बिस्तारै गाडी चलाउनु पर्छ । हिउँ जमेको ठाउँमा खाल्डाखुल्डी नदेखिने हुनाले दुर्घटना हुने सम्भावना बढ्छ ।
जाडोमा ड्राइभिङ गर्दा विन्डशिल्ड र झ्यालमा कुहिरो जम्मा हुने र दुर्घटनाको सम्भावना बढ्ने हुनाले कारको भिजिबिलिटी बढाउन समय समयमा झ्याल र विन्डशिल्डको भित्र र बाहिर सफा गर्नुपर्छ ।
काठमाडौँ – अनुत्तीर्ण परीक्षार्थीबाट पैसा लिएर सवारीचालक अनुमतिपत्र...
काठमाडौं – नेपालमा जेसीबी मेसिनहरूको आधिकारिक वितरक एमएडब्लू...
वीरगञ्ज – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सघाउन भारत सरकारले ३०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...