आज देखि ट्रायल शुरु, परीक्षणकालीन लाइसेन्स पनि वितरण गरिने
काठमाडौं – आज देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा...
काठमाडौं - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको जानकारी दिन पुनः एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै विभागले यो सेवा पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
यसअन्तर्गत अनलाइन फाराम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा गए/नगएको जानकारी एसएमएसबाटै थाहा पाउन सकिने विभागले जनाएको छ ।
यसका साथै अब यातायात कार्यालयले अनलाइनबाटै पनि उक्त विषयको जानकारी लिन सकिने सुविधा ल्याएको छ । यसअन्तर्गत तपाईंको लाइसेन्स प्रिन्ट भए/नभएको साथै प्रिन्ट भएको खण्डमा कुन कार्यालय, कहाँ पठाइएको छ भन्ने जानकारी लिन सकिन्छ ।
यातायात कार्यालयको वेबसाइटमा क्लिक गरी दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिंक’हरु भन्ने सेक्सनभित्र रहेको ‘स्मार्ट कार्ड लाइसेन्स प्रिन्ट खोजी’ भन्ने अप्सनमा क्लिक गर्न सकिन्छ ।
काठमाडौं – आज देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा...
काठमाडौं–सुरक्षण मुद्रण केन्द्रले करिब डेढ महिनाको अवधिमा पाँच हजार...
काठमाडौं – नयाँ सवारी चालक अनुमति पत्र लिनका लागि आज साँझ ६ बजे देखि अनलाइन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...