यारिस, कोरोल्ला र इकोमा निःशुल्क एयरब्याग परिवर्तन हुँदै : सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह
काठमाडौं – तपाईसँग सन् २००६ देखि २०१० सम्म बनेका टोयोटाका यारिस, कोरोल्ला र...
काठमाडौं– टोयोटाले आफ्नो लोकप्रिय एसयूभी ल्यान्ड क्रुजरलाई सानो आकारमा ल्याउने भएको छ । सो नयाँ एसयूभीलाई उसले नयाँ जेनेरेशन ल्यान्ड क्रुजर प्राडोलाई सार्वजनिक गर्ने क्रममा देखाएको थियो । सोही एसयूभी नै कम्प्याक्ट क्रुजरको नामले बजारमा आउने आँकलन गरिएको हो ।
टोयोटाले हालै जापनमा ल्याण्ड हपर नामलाई ट्रेडमार्कका रुपमा दर्ता गराएको छ । दर्ता भएको सो नाम सानो ल्यान्ड क्रुजरका लागि लिइएको समेत अड्कलबाजी गरिएको छ । सानो ल्यान्ड क्रुजरलाई अक्टोबरको अन्त्यमा आयोजना हुने जापान मोबिलिटी शोमा सार्वजनिक गर्ने टोयोटाले तयारी थालेको अन्तराष्ट्रिय रिपोर्टमा उल्लेख गरिएको छ ।
सो सानो एसयूभीलाई टोयोटाले कम्वस्चन इन्जिनको साथै इलेक्ट्रिक र हाईब्रिड पावरट्रेनमा समेत ल्याउन सक्ने अनुमान गरिएको छ । यसमा कोरोला क्रसको १.५ लिटर टर्बो–पेट्रोल हाइब्रिडदेखि हाईलक्स पिकअपको २.८ लिटर डिजेलसम्मको इन्जिन विकल्पहरू दिन सकिने अनुमान छ ।
काठमाडौं – तपाईसँग सन् २००६ देखि २०१० सम्म बनेका टोयोटाका यारिस, कोरोल्ला र...
काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
जापानको कार निर्माता कम्पनी टोयोटा हालै विश्वको सबैभन्दा ठुलो कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...