स्कोडा र फक्सवागनले आफ्ना कारमा नयाँ ८ स्पिड गियरबक्स उपलब्ध गराउने, ड्राइभिङ र माइलेजमा सुधार हुने
स्कोडा र फक्सवागनले बजारमा धेरै उत्कृष्ट कार र एसयूभी बिक्री गरिरहेका छन्...
स्कोडाले अर्को वर्ष लन्च हुने नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीको टिजर सार्बजनिक गरेको छ । भिजन ७एस कन्सेप्टमा आधारित सो नयाँ ७ सिटर ईभीमा थ्री–रो लेआउट हुने जनाइएको छ । नयाँ एसयूभी कोडियाक जस्तै आकारको हुने अनुमान गरिएको छ ।
सार्बजनिक गरिएको टिजर तस्विरले एसयूभीको अगाडि र पछाडि डार्क पृष्ठभूमिमा, डी–पिलर र टेलगेटको बिटहरू देखाएको छ । टी–आकारको एलईडी हेडल्याम्प र टेलल्याम्प, रुफ स्पोइलर र पछाडिको वाइपर देख्न सकिन्छ ।
नयाँ एसयूभी एमईबी प्लेटफर्ममा निर्माण हुने अपेक्षा गरिएको छ । साथै यो, सिंगल र डुअल मोटर पावरट्रेन विकल्पमा उपलब्ध हुने संभावना छ । स्कोडा भिजन ७एस अवधारणामा ८९ किलोवाट आवर ब्याट्री प्याक रहेको छ जसको डब्लूएलटीपी रेटेड रेन्ज ६०० किलोमिटर छ ।
स्कोडाको सो नयाँ ईभी बिक्रीमा आएपछि, यसले हुन्डाई आयोनिक ९ र किया ईभी ९ संग प्रतिस्पर्धा गर्ने देखिन्छ । किनकि यी तीनवटै ईभी फूल साइज एसयूभी हुन् ।
स्कोडा र फक्सवागनले बजारमा धेरै उत्कृष्ट कार र एसयूभी बिक्री गरिरहेका छन्...
स्कोडा अटोले विश्व बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी एलरोक...
पछिल्ला केही वर्षदेखि भारतीय ग्राहकहरूमाझ कम्प्याक्ट एसयूभीको माग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...