सीतापाइला–धार्के सडक १५ दिनका लागि बन्द

काठमाडौँ - सीतापाइला–धार्के सडकको स्तरोन्नति गर्नका लागि १५ दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार उक्त सडक खण्डको कालोपत्रे कार्य भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन र हलुका सवारी साधन (चार पाङ्ग्रे) बाहेकका सबै प्रकारका सवारी साधनलाई उक्त सडक खण्डमा पूर्ण रूपमा रोक लगाइने छ।

सडकको स्तरोन्नति कार्यको अवधि भरी, सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गका रूपमा गल्छी-विदुर-छहरे-टोखा वा धार्के नौविसे-नागढुंगा सडक प्रयोग गर्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

बागमती प्रदेशमा सवारी दुर्घटनाबाट मात्रै १ वर्षमा ३०४ जनाको मृत्यु

बागमती प्रदेशमा सवारी दुर्घटनाबाट मात्रै १ वर्षमा ३०४ जनाको मृत्यु

सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको...

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

पहिलोपटक तातोपानी नाकाबाट हेलिकोप्टर आयात

काठमाडाैं । तातोपानी नाका भएर पहिलोपटक हेलिकोप्टर नेपालमा आयात भएको छ ।...

यातायात कार्यालयको राजस्व भुक्तानी आजदेखि अनलाइन माध्यमबाट

यातायात कार्यालयको राजस्व भुक्तानी आजदेखि अनलाइन माध्यमबाट

बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राहीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...