कस्टमाइज्ड भएर आयो लुयानको एस९० स्कुटर
काठमाडौं– लुयानको इलेक्ट्रिक स्कुटर ‘एस९०’ कस्टमाइज्ड भएर आएको छ । नेपाली...
काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ कम्पनी अब दुई पांग्रे सवारी बजारमा प्रवेश गर्ने भएको छ । सिप्रदीले नेपालमै बन्ने इलेक्ट्रिक बाइक यात्रीको निर्माता यात्री मोटरसाइकल्ससँग सहकार्य गर्ने भएको छ ।
यद्यपि यस सम्बन्धी औपचारिक जानकारी दुवै पक्षबाट सार्वजनिक भएको छैन । प्राविधिक पक्ष यात्रीले हेर्ने र बजारीकरण पक्ष सिप्रदीले हेर्ने गरी हाल कार्य अगाडि बढाउने र आगामी दिनमा थप कार्य गर्दै जाने बताइएको छ ।
यात्रीले नेपाली बजारमा पी–० र पी–१ मोटरसाइकल ल्याएको थियो र आगामी दिनमा अन्य मोडल समेत ल्याउने योजनामा रहेको थियो ।
पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।
यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
केही समय पहिले नेपालमा बनेको मोटरसाइकलले नम्बर प्लेट नपाएको चर्चा समेत चलेको थियो । यो अवस्थामा पछि सरकारले यसका लागि आवश्यक व्यवस्था गरेको थियो ।
काठमाडौं– लुयानको इलेक्ट्रिक स्कुटर ‘एस९०’ कस्टमाइज्ड भएर आएको छ । नेपाली...
काठमाडौं – विगत केही समययता प्रतिक्षा गरिँदै आएको इलेक्ट्रिक एसयूभी ओमोडा...
लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...