हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी
भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...
काठमाडौँ - नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र पठाओ नेपालबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रूपमा दर्ता गर्ने गरी सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार यसै साउन मसान्तसम्म एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूले पठाओमा निःशुल्क दर्ता गर्न पाउनेछन्।
पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवा अन्तर्गत सबै विद्युतीय गाडीहरू रहेका छन्।
यो सहकार्यले एक्सप्रेस–टी ट्याक्सी ग्राहकहरूले सजिलै निःशुल्क पठाओमा आबद्ध हुन सक्नेछन् भने यात्रुहरूले सजिलै विद्युतीय ट्याक्सीमार्फत् आरामदायी यात्रा गर्न सक्नेछन्।
भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...
काठमाडौं – नेपाली बजारमा टाटाका कार बिक्री–वितरण गरिरहेको सिप्रदी...
काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...