चांगन, सिएटिएल र हुवाएको संयुक्त साझेदारीमा वनेको नयाँ इलेक्ट्रिक कारको तस्विर वाहिरियो

चिनियाँ अटो निर्माता चांगनले निकट भविष्यमा लन्च हुन लागेको नयाँ इलेक्ट्रिक कार शेनलान एस७ को तस्विर वाहिर ल्याएको छ । यो नयाँ कारलाई चांगनले प्रख्यात व्याट्री निर्माता सिएटिएल र टेक्नोलोजी जायन्ट हुवाएसंगको संयुक्त साझेदारीमा निर्माण गरेको हो ।

यी तीन कम्पनीको साझेदारीमा यसअघि अवतार नामको छुट्टै प्रिमियम ब्रान्ड लन्च भइसकेको छ । शेनलानले हाल एसएल ०३ सेडान कार बिक्री गर्दै आइरहेको छ ।

सार्वजनिक भएको तस्विरमा यो एसयूभी एकदमै एरोडाइनामिक देखिएको छ । यसको लम्वाई ४७५०, चौडाई १९३०, उचाई १६२५ र ह्विलवेश २९०० एमएम रहेको छ । यो एसयूभी इभी र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक भेइकल(इआईभी) अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जसमध्ये इभीको पावर २१८ अर्थात २५८ एचपी रहने अनुमान गरिएको छ भने इआरइभीमा २३८ एचपीको इलेक्ट्रिक मोटर र १.५ लिटर ग्यासोलिन इन्जिन उपलब्ध हुने जनाइएको छ । यसको पावरट्रेन, फिचर र रेन्जका वारेमा विस्तृत जानकारी भने वाहिर ल्याइएको छैन ।

सम्बन्धित समाचारहरू

सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज

सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज

इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर...

सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी...

सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

काठमाडौं – एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...