देशभरका यी ५१ स्थानमा बनाउदै विद्युत प्राधिकरणले चार्जिङ स्टेशन
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा...
ललितपुर– नेपाली अटो बजारमा चर्चा कमाउँदै गरेको नयाँ ईभी ब्राँन्ड सेरेसले ललितपुरको थासिखेलमा आफ्नो दोस्रो अत्याधुनिक शोरुम विस्तार गरेको छ ।
सो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेर नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीले यसअघि पानीपोखरीमा पहिलो शोरुम खोलेको थियो ।
शोरुम उद्घाटन कार्यक्रममा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु, सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारी र निर्देशक यशोदा लक्ष्मी आचार्य लगायतले उपस्थिती जनाएका थिए ।
नयाँ शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने विश्वास कम्पनीले लिएको छ ।

नेपालमा सेरेसको सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडल उपलब्ध छन् । जसअन्तर्गत सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ भने मिनी ईभी लो ट्रिम, मिड ट्रिम र टप ट्रिम गरी तीतवटा भेरिएन्टमा उपलब्ध छ ।
एमएडब्लु बृद्धि अटोकर्पले सेरेस ३ को मूल्य ४९ लाख ९९ हजार र ५२ ९९ हजार निर्धारण गरेको छ भने मिनी ईभीको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार निर्धारण गरेको छ ।
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले काठमाडौं स्थित प्राधिकरण परिसरमा...
होन्डाले चीनमा अफोर्डेबल इलेक्ट्रिक स्कुटर यु–गो लन्च गरेको छ । कम्पनीले...
इलेक्ट्रिक सवारी साधनका टायर पेट्रोल वा डिजेल कारमा प्रयोग हुने टायरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...