सोलार प्यानल जडित इलेक्ट्रिक एसयूभी लन्च हुने, वार्षिक २४१४ किमी रेन्ज दिने
अमेरिकी कम्पनी फिस्करले आफ्नो स्पेशल एडिशन ओशियन इलेक्ट्रिक एसयूभी...
काठमाडौं– नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न काठमाडौंको पानीपोखरीमा नयाँ शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटो कर्पले मंगलबार उक्त नयाँ शोरुमको उद्घाटन गरेको हो ।
शोरुम उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्धक निर्देशक विष्णुकुमार अग्रवाल र सेरेसका चिनियाँ प्रतिनिधिहरुको उपस्थिति थियो । शोरुम एलआरआइ ग्रुपले सञ्चालनमा ल्याएको हो । यो सेरेसको लागि स्थानीय डिलर हो।
कम्पनीले नयाँ शोरुममा सेरेस ३ र सेरेस ई–१ मिनी ईभीलाई राखेको छ । यी नयाँ कारलाई कम्पनीले आजबाट शुरु हुने अटो शोमा समेत प्रदर्शनी गर्ने तयारी गरेको छ ।
अमेरिकी कम्पनी फिस्करले आफ्नो स्पेशल एडिशन ओशियन इलेक्ट्रिक एसयूभी...
काठमाडौं – जगदम्बा मोटर्सले प्रोटोन इमास ७ को सातवटै प्रदेशहरू पार गर्दै...
चिनियाँ स्टार्टअप इलेक्ट्रिक भेइकल कम्पनी नेटा सबैभन्दा धेरै बिक्री गाडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...