एन्टर्क ओनर्स ग्रुप नारायणघाटको दोस्रो च्याप्टर राइड सम्पन्न

टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत वैशाख ३० गते शनिबार आयोजना भएको सो राइड टीभीएसको नारायणघाट शोरूम ( मालश्री मोटर्स नारायणघाट) बाट शुरु भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा अपाचे आरटीआर १६० टुभीको नयाँ भर्सन, ग्राफिक्स र टायर साइजमा परिवर्तन

नेपाली बजारमा अपाचे आरटीआर १६० टुभीको नयाँ भर्सन, ग्राफिक्स र टायर साइजमा परिवर्तन

काठमाडौं – टीभीएसको नयाँ आरटीआर १६० टु भी सार्वजनिक गरिएको छ । टीभीएस...

टीभीएस अपाचे आरआर ३१० को नयाँ संस्करण लन्च हुने, देखियो परीक्षणमा

टीभीएस अपाचे आरआर ३१० को नयाँ संस्करण लन्च हुने, देखियो परीक्षणमा

टीभीएसले आफ्नो फ्ल्यागशिप सुपरस्पोर्ट मोटरसाइकल अपाचे आरआर ३१० को...

फर्केर हेर्दा वर्ष २०८० : तीन ठूला ब्रान्डले थाले स्वदशमै बाइक एसेम्वलिङ

फर्केर हेर्दा वर्ष २०८० : तीन ठूला ब्रान्डले थाले स्वदशमै बाइक एसेम्वलिङ

वर्ष २०८० सकिएको छ र नयाँ वर्ष २०८१ को आगमन भएको छ । चरम आर्थिक मन्दिका कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...