सेल्सवेरी अफरको विजेता घोषणा : श्रेष्ठले पाए यामाहा फेसिनो १२५ स्कुटर

काठमाडौं – सेल्सवेरीले दशैं तिहारको अवसर पारेर यामाहासँगको सहकार्यमा ल्याएको एक महिने अफरको विजेता प्रजेशलाल श्रेष्ठ बनेका छन् ।

श्रेष्ठले यामाहा फेसिनो १२५ स्कुटर जितेका छन् । उक्त योजनाको भाग्यशाली विजेताकोे घोषणा सेल्सबेरीका सिओओ रमेश कार्की, गण्डकी प्रदेशका प्रबन्धक दयाल गिरी, यामाहाकी मार्केटिङ म्यानेजर बिबेचना श्रेष्ठ र ब्रान्ड अफिसर भारती आचार्यको उपस्थितिमा गरिएको थियो ।

सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो । टीभी, फ्रिज, वाशिङ मेशिन वा ओभनको खरिदमा यामाहा फसिनो १२५ जित्ने अवसर भएको सो अभियानको बिजेता छनौट सेल्सबेरीको प्रधान कार्यालय, सातदोबाटोमा एक समारोहका बीच गरिएको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

व्यवसायी पवन घिमिरेले किने ३५ लाख मूल्यको यामाहा बोल्ट

व्यवसायी पवन घिमिरेले किने ३५ लाख मूल्यको यामाहा बोल्ट

काठमाडौं – यामाहाको नेपालमा उपलब्ध महंगो मोटरसाइकल मध्ये एक यामाहा बोल्ट...

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

एलईडी इन्डिकेटर र नयाँ आई–क्याचिङ पर्पल कलरमा आयो यामाहा आर३

यामाहाले प्रिमियम मोटरसाइकल आर३ को २०२३ मोडल सार्वजनिक गरेको छ । अन्य कुरा...

चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न

चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न

चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ चितवन तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...