आधुनिक प्रविधिले सुसज्जित रोयल इन्फिल्ड क्लासिक ६५० लन्च
राेयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक नयाँ क्लासिक ६५० मोटरसाइकल लन्च...
रोयल इन्फिल्डले निकट भविष्यमा लन्च गर्ने तयारी थालेको नयाँ मोडल उत्पादनको अन्तिम चरणमा पुगेको छ । अर्को वर्षको सुरुवाती महिनामा लन्च हुने अनुमान गरिएको स्क्र्याम्वलर ६५० लाई अहिले कम्पनीले परिक्षण गरिरहेको छ ।
रोयल इन्फिल्डले सो बाइकलाई यसअघि पुरै छोपेर परिक्षण गर्दै आएपनि हालका दिनमा भने नढाकीकन परिक्षण गर्न थालिएको छ । जसको आधारमा यो नयाँ बाइक अव उत्पादनको अन्तिम चरणमा पुग्न लागेको अनुमान गरिएको हो ।
स्क्र्याम्बल ६५० लाई कम्पनीले इन्टरसेप्टर ६५० मा आधारित भएर निर्माण गर्न लागेको हो । सो नयाँ बाइकको अगाडी १९ र पछाडी १७ इन्चको ब्लक प्याट्रन टायर सहितको स्पोक ह्विल जडान हुनेछ । यसको अगाडी तलमाथी गर्न मिल्ने फोर्क हुनेछ भने बाइकमा एउटामात्र एक्जस्ट पाउन सकिनेछ ।
सो बाइकमा पूर्णत एलइडी लाइट, रिब्ड प्याट्रन सीट, अफसेट सिंगल–पड इन्स्ट्रयुमेन्ट कन्सोल, अग्लो ह्यान्डलबार र अफरोडमा समेत सहज यात्रा गर्न मिल्नेगरी लामो सस्पेन्सन लगायत फिचर उपलब्ध हुनेछन् । सो बाइकमा रोयल इन्फिल्डले इन्टरसेप्टर ६५० कै इन्जिन दिनसक्ने संभावना देखिएको छ ।
राेयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक नयाँ क्लासिक ६५० मोटरसाइकल लन्च...
रोयल इन्फिल्डले विभिन्न मोडलका नयाँ बाइक बजारमा ल्याउने तयारीका साथ कार्य...
काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको कार्यक्रम ‘वान राइड’ गोदावरी पुगेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...