रोयल इनफिल्डको यो नयाँ वाइक आज भारतमा सार्वजनिक हुँदै
रोयल इनफिल्डले आज भारतीय बजारमा ६५० सिसी क्षमताको सुपर मेटियर क्रुजर...
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक टे«निङ सेन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त सेन्टरको आज (विहिबार) एक कार्यक्रमका माझ रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरे ।
सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनुको साथै फ्रिलेन्सर मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्यूनिटी, मोटो भ्लगर लगायतलाई समेत तालिम प्रदान गरिने कम्पनीले जनाएको छ ।
ट्रेनिङ सेन्टर सञ्चालनमा आएसंगै यसले दक्ष जनशक्ति उत्पादन गर्न थप सहज हुने विश्वास लिइएको छ ।
रोयल इनफिल्डले आज भारतीय बजारमा ६५० सिसी क्षमताको सुपर मेटियर क्रुजर...
काठमाडौं – नेपालमा रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर बाइक स्क्राम ४११...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० देखि ४०० सीसीसम्मका मोटरसाइकलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...