बढ्दै छ एड्भेन्चर बाइकमा आकर्षण : यी हुन् २०२३ मा लन्च हुने नयाँ एड्भेन्चर बाइक
दुई पाङ्ग्रे सवारी साधनको बजार दिन प्रतिदिन विकसित हुँदै गइरहेको छ । अहिले...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । आगामी भदौ १० देखि १५ गते सम्म सो मेला आयोजना हुनेछ ।
सो कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन तथा स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ । सो अवसरमा कुनै पनि पुरानो दुई पांग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न सकिने छ ।
हाल रोयल इन्फिल्डका क्लासिक ३५० र स्क्राम ४११ मोडल नेपाली बजारमा उपलब्ध छन् । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट सो कार्यक्रम आयोजना गर्नेछ ।
ग्राहकसँग आफ्नो मोटरसाइकलको बेस्ट भ्यालुएसनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था हुनेछन् ।
यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्नेछन् ।
दुई पाङ्ग्रे सवारी साधनको बजार दिन प्रतिदिन विकसित हुँदै गइरहेको छ । अहिले...
रोयल इन्फिल्डले ईआईसीएमए २०२२ मा आफ्नो नयाँ सुपर मेटियर ६५० बाइक...
राेयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक नयाँ क्लासिक ६५० मोटरसाइकल लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...