रोयल इन्फिल्डको हन्टर कार्निभल सम्पन्न, प्रतिस्पर्धामा विजयीलाई गरियो पुरस्कृत

काठमाडौं– रोयल इन्फिल्डले आयोजना गरेको ‘हन्टर कार्निभल’ सम्पन्न भएको छ । काठमाडौंको ईजी वे ट्रायल सेन्टरमा आयोजित उक्त कार्यक्रममा १ हजार २०० जना सहभागी भएको कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागीले टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इन्फिल्ड गियर एण्ड जीएमए प्रदर्शनी, एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, फुड र भिन्टेज परेडको साथै म्यूजिकल पर्फमेन्सको मज्जा लिएका थिए ।

रोयल इन्फिल्ड ‘हन्टर राइड एण्ड भाइव स्लो रेस’ प्रतिस्पर्धामा सञ्जय बुढाथोकी बिजयी भए भने राम भण्डारी दोस्रो र आर्जित श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरुलाई मेडल, सर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ ज्याकेट र हेल्मेट लगायत सामान प्रदान गरिएको थियो ।

सम्बन्धित समाचारहरू

काठमाडौं भन्दा पहिले पोखरामा लन्च भयो एड्भेन्चर मोटरसाइकल रेभिट २५०

काठमाडौं भन्दा पहिले पोखरामा लन्च भयो एड्भेन्चर मोटरसाइकल रेभिट २५०

काठमाडौं – नेपाली बजारमा सबैभन्दा पहिले काठमाडौंमा मोटरसाइकल लन्च हुने...

रोयल इन्फिल्डको फ्ल्यागशिप क्रुजर मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक

रोयल इन्फिल्डको फ्ल्यागशिप क्रुजर मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक

रोयल इन्फिल्डले ईआईसीएमए २०२२ मा आफ्नो नयाँ सुपर मेटियर ६५० बाइक...

मुस्ताङमा हुने नेपाल राइडर्स मिटका लागि खुल्यो बुकिङ

मुस्ताङमा हुने नेपाल राइडर्स मिटका लागि खुल्यो बुकिङ

काठमाडौं – आगामी फेब्रुअरी १७ देखि १९ सम्म मुस्ताङमा आयोजना हुने नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...