काठमाडौं उपत्यकाबाट एकैदिन बाहिरिए एक लाख ११ हजार
काठमाडौं – बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार...
भक्तपुर–भक्तपुरको सानोठिमी क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मध्यपुर थिमि नगरपालिका–२ स्थित सानोठिमी अगाडि सोमबार गरिएको जाँचका क्रममा दुई जना स्कुटर चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग सानोठिमीको संयुक्त टोलीले सडकमा गुडिरहेका सवारी साधनहरूमाथि निगरानी बढाएको थियो । सो क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले चालकहरूको स्वास्थ्य परीक्षण गर्दा दुई जनाले प्रतिबन्धित लागुपदार्थ सेवन गरेको पाइएको थियो ।
पक्राउ परेका चालकहरूको परिचय गोप्य राखिए पनि उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।
काठमाडौं – बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार...
काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई...
गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...