बीवाईडी डल्फिन भन्दा सस्तो मुल्यमा आयो एवोनको नयाँ ईभी, यस्तो छ विशेषता
काठमाडौं– चिनियाँ ईभी निर्माता एवोनले नयाँ बिद्युतिय कार एवोन यूटीको...
फ्रेन्च अटो निर्माता रेनोले निकट भविष्यमा ल्याउने तयारी गरिरहको नयाँ इभी रेनो५ वारे केही जानकारी वाहिर ल्याएको छ । अर्को वर्ष सार्वजनिक हुने अनुमान लगाइएको यो नयाँ इभीलाई कम्पनीले सिएमएफ–वी इभी प्लेटफर्मममा तयार पार्न लागेको हो । जुन यो प्लेटफर्मममा उत्पादन हुने रेनोको पहिलो ईभी हुनेछ ।
क्लासिक रेनो५ ह्याचव्याकमा आधुनिक डिजाइन दिएर तयार पार्न लागिएको यो कार वक्सी सेपसहित रेट्रो लुक्समा आउनेछ । जसमा गोलाकार हेडलाईट उपलब्ध हुनेछ । नयाँ कारमा कुन साइजको व्याट्री जडान हुनेछ र यसले कती किलोमिटर रेन्ज दिनेछ भन्ने विषयका कुनै जानकारी दिएको छैन । यसैगरी कारको अनुमानित मूल्यका विषयमा समेत कम्पनी मौन रहेको छ ।
यूरोपेली बजारलाई लक्षित गरी ल्याउन लागिएको कारमा १३० किलोवाट क्षमताको मोटर जडान हुने अनुमान गरिएको छ । डिसी फास्ट चार्जरको साहयतामा यसको व्याट्रीलाई ३० मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ ।
काठमाडौं– चिनियाँ ईभी निर्माता एवोनले नयाँ बिद्युतिय कार एवोन यूटीको...
चीनको साङघाई अटो शोमा एमजीले सार्वजनिक गरेकाे नयाँ इलेक्ट्रिक एसयूभी...
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...