अनिल अम्बानीको रिलायन्स इन्फ्राले भारतमा विद्युतीय कार बनाउने

रिलायन्स इन्फ्रास्ट्रक्चरले ईभी र ब्याट्री निर्माण व्यवसायमा प्रवेश गर्ने योजना बनाएको छ । कम्पनीले आफ्ना योजनाहरूमा सल्लाह दिन बीवाईडीका पूर्व कार्यकारी सञ्जय गोपाल कृष्णनलाई जोडेको बताइएको छ ।

अनिल अम्बानीको नेतृत्वमा रहेको कम्पनीले वार्षिक २ लाख ५० हजार युनिटको प्रारम्भिक क्षमताको ईभी उत्पादन प्लान्ट स्थापना गर्नको लागि लागत सम्भाव्यता अध्ययन गर्न सल्लाहकारहरू नियुक्त गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । जसलाई बढाएर ७ लाख ५० हजार यूनिटसम्म पु¥याउन सकिने जनाइएको छ ।

कम्पनीले ब्याट्री उत्पादन प्लान्ट स्थापना गर्ने विषयमा पनि मूल्याङ्कन गरिरहेको छ । रिपोर्टमा अनिल अम्बानीको रिलायन्स इन्फ्राले केही महिनाभित्र आफ्नो योजनालाई अन्तिम रूप दिनका लागि चिनियाँ कम्पनीसंग साझेदारहरू खोजिरहेको छ । यसबारे कम्पनीले भने कुनै आधिकारिक भनाई बाहिर ल्याएको छैन ।

सम्बन्धित समाचारहरू

८०० भन्दा बढी ओमोडा र जेइको कार नेपाली सडकमा, मनाइयो उत्सव

८०० भन्दा बढी ओमोडा र जेइको कार नेपाली सडकमा, मनाइयो उत्सव

काठमाडौं – नेपाली सडकमा ८ सय भन्दा बढी ओमोडा र जेइकोका ईभी बिक्री भएका छन्...

लिक्विड कुल्ड व्याट्री, गियर वक्स र एविएस भएको पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक

लिक्विड कुल्ड व्याट्री, गियर वक्स र एविएस भएको पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक

भारतको इभी स्टार्टअप कम्पनी मेटरले नयाँ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक...

महिन्द्रा एक्सयूभी ४०० को डेलिभरी शुरु, कहिले आउला नेपाल

महिन्द्रा एक्सयूभी ४०० को डेलिभरी शुरु, कहिले आउला नेपाल

भारतमा महिन्द्राको पहिलो स्पोर्ट्स युटिलिटी भेइकल ‘एक्सयूभी ४००’ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...