विवाइडीको जापान यात्रा शुरु, अर्को वर्षदेखी करोवार गर्ने योजना
चीनीयाँ अटो निर्माता विवाडीको जापान यात्रा शुरु भएको छ । उसले अर्को...
काठमाडौं – नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापाको रोजाइमा जेइको जे६ प्रिमियम अफरोड ईभी परेको छ । नेपालका लागि ओमोडा तथा जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्टले थापालाई सो कार हस्तान्तरण गरे ।
सो अवसरमा नायिका थापाले आफूलाई जेइको जे६ मा भएका विभिन्न फिचर मन परेको र सो ईभी रोजेको बताइन् । वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने चाहना अनुरुप जेइको जे६ रोजेको उनको भनाइ थियो ।
अफरोड र अनरोड दुबै सडकमा सहजताका साथ ड्राइभ गर्न सकिने जे६ मा जेकोले ६९.८ किलोवाट आवरको सीएटीएल ब्याट्री प्याक तथा १३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ४०० किलोमिटर डब्लुएलटीपी माथि रेन्ज दिने कम्पनी दावी छ ।
अत्याधुनिक र सुविधासम्पन्न फिचर्सले सुसज्जित जे६ मा आकर्षक इन्टेरियर, ठूलो टचस्क्रिन, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लियरेन्स फिचर दिइएको छ । जेइको जे६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
चीनीयाँ अटो निर्माता विवाडीको जापान यात्रा शुरु भएको छ । उसले अर्को...
काठमाडौं – चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज देखि...
सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...