व्यवसायी पौडेल भन्छन् – यसरी गर्न सकिन्छ पेट्रोलियम गाडीलाई इलेक्ट्रिकमा रुपान्तरण
सरकारले प्रस्तुत गरेको बजेटमार्फत पेट्रोलियम पदार्थबाट चल्ने सवारी...
काठमाडौँ – स्वदेशमा उत्पादित सवारी साधन दर्ता प्रकृया अहज हुँदा उद्यम गर्नेहरू पलायन हुन थालेको भन्ने समाचारप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण भएको छ । यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानको प्रकृया अगाडि बढाएको उनले बताएका छन्।
‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्रीले भनेका छन्।
यात्री मोटरसाइकलको उत्पादन स्वदेशमै गरेर बजारीकरण गर्न असहज भएको भन्दै विभिन्न मिडियामा समाचार आएपछि सरकारको आलोचना भएको छ । यद्यपि यात्रीले दर्ता प्रकृयामा समस्या देखिए पनि समाचारमा आएजस्तो स्वदेशबाट पलायन भने नभएको जनाएको छ।
सरकारले प्रस्तुत गरेको बजेटमार्फत पेट्रोलियम पदार्थबाट चल्ने सवारी...
बेल्जियमको प्रतिष्ठित फ्लेमिस अटोमोबाइल क्लब भीएबीले बीवाईडी एट्टो ३...
काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...