दिपलको सफल मोडल एस०७ को नयाँ भेरिएन्ट आउँदो साता सार्वजनिक हुँदै
काठमाडौं – नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
ल्यान्डरोभर रेन्ज रोभरको इलेक्ट्रिक अवतार चाँडै देखिने भएको छ । कम्पनीले यसको इलेक्ट्रिक भेरिएन्टमा निरन्तर काम गरिरहेको छ । सो ल्यान्डरोभर हेलवुड प्लान्टमा निर्माण भइरहेको छ । कम्पनीले यो प्लान्टलाई पूर्ण रुपमा इलेक्ट्रिक उत्पादन गर्ने प्लान्टमा परिणत गर्दैछ । यसका लागि कम्पनीले १८.६ अर्ब डलर लगानी समेत गरेको छ ।
कम्पनीको सबैभन्दा बढी बिक्री हुने एसयूभी रेन्ज रोभरको इलेक्ट्रिक भेरिएन्ट कारको प्रोटोटाइपको परीक्षण पनि सुरु भइसकेको छ । कम्पनीले यसलाई सन् २०२५ सम्ममा लन्च गर्ने अनुमान गरिएको छ ।
नयाँ ल्यान्डरोभर ज्यागुअरको इलेक्ट्रिक प्लेटफर्ममा डिजाइन भइरहेको छ । यसको चार डोरको जीटी भेरिएन्ट २०२५ मा लन्च गरिने छ । साथै कम्पनीले आफ्नो नयाँ जेईए प्लेटफर्म पनि लन्च गर्नेछ ।
नयाँ इलेक्ट्रिक ल्यान्डरोभरले सिंगल चार्जमा ७०० किमीको रेन्ज दिनेछ । यसको रेन्ज र आउटपुट बढाउनको लागि पनि कम्पनीले निरन्तर नयाँ टेक्नोलोजीको विकास गरिरहेको छ । नयाँ इलेक्ट्रिक ल्यान्डरोभर कार फुल चार्ज हुन करिब ५ देखि ६ घण्टा लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं – नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...
भारतमा बढ्दो प्रदूषण र वातावरणीय चिन्तालाई ध्यानमा राख्दै सरकारले आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...