होन्डा ग्राजिया किन्दा राम कुमारले जिते ५ लाख

काठमाडौं– होन्डा ग्राजिया स्कुटरको खरिदमा राम कुमार श्रेष्ठले ५ लाख नगद जितेका छन् । उनले स्क्र्याच मार्फत सो रकम जितेका हुन् । श्रेष्ठले महाराजगञ्जस्थित होन्डा शोरुम बज्र अटोमोबाइल्सबाट ग्राजिया स्कुटर खरिद गरेका थिए । स्कुटरको खरिदसंगै प्राप्त गरेको कार्डलाई स्क्र्याच गर्दा उनले सो रकम जितेका हुन् ।

होन्डा मोटरसाइकल र स्कुटरको बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको जुनसुकै बाइकको खरिदमा स्क्र्याच मार्फत १० लाखसम्म जित्न सकिने अफर ‘दशैंमा १० लाख’ ल्याएको थियो । सोही अफर अन्तर्गत उनले ५ लाख जितेका हुन् ।

कम्पनीका अनुसार होन्डा बाइक खरिद गर्ने हरेक ग्राहकलाई कम्पनीले एउटा स्क्र्याच कुपन दिँदै आएको छ । सो कुपनमार्फत १० लाखसम्म जित्न सक्ने अवसर प्राप्त भएपछि उनीहरुलाई अर्को स्क्र्याच कार्ड अर्थात ५ वर्षको लागी १२ हजार ५०० बरावरको एएमसी प्याकेज छान्ने विकल्प दिइनेछ । यसमा ग्राहकले स्क्र्याच कार्ड छनोट गर्दा पुनः १० हजार रुपैयाँसम्म जित्न सक्नेछन् ।

साथै होन्डाको कुनैपनी बीग बाईक खरिद गर्न चाहेको खण्डमा १ लाखसम्म नगद छुट दिईने कम्पनीले जनाएको छ । यो स्किम होन्डाको देशभर संचालनमा रहेका शोरुममा लागु गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा होन्डा मोटरसाइकल र स्कुटरको मूल्यमा ४ हजार सम्म वृद्धि

नेपाली बजारमा होन्डा मोटरसाइकल र स्कुटरको मूल्यमा ४ हजार सम्म वृद्धि

काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डा मोटरसाइकल र स्कुटरको मूल्यमा ४...

दैनिक १४४ रुपैयाँ किस्तामा होन्डा डीओ, नयाँ वर्ष स्किम पनि पाइने

दैनिक १४४ रुपैयाँ किस्तामा होन्डा डीओ, नयाँ वर्ष स्किम पनि पाइने

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी...

भदौ ७ पछि होन्डाको मूल्य बढ्ने, बुकिङ गरी १२,५०० सम्म बचाउने मौका

भदौ ७ पछि होन्डाको मूल्य बढ्ने, बुकिङ गरी १२,५०० सम्म बचाउने मौका

काठमाडौं – होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य भदौ ७ पश्चात बढ्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...