गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न
काठमाडौं – रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । सो बजाज...
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालगञ्जमा पल्सर एन१२५सार्बजनिक गर्ने भएको छ ।
आज साँझ ६ः३० बजेदेखि नेपालगञ्ज, बागेश्वरी मन्दिरको पूर्वतर्फ हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछ । कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र वमको लाइभ प्रस्तुति रहनेछ । कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नेछिन्।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८ सीसी एयर(कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८।८२ किलोवाट पावर र ११ एनएम टर्क उत्पादन गर्दछ । यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने ‘एन१२५ लाई नेपालगञ्जमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थितिको अपेक्षा रहेको छ ।’
काठमाडौं – रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । सो बजाज...
काठमाडौं – बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै...
बजाज अटोले पल्सर २२० एफको २०२५ संस्करण लन्च गरेको छ । अपडेट गरिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...