पुराना गाडीसँग प्रोटोन सागा र एक्स७० साट्न सकिने, विभिन्न अफर उपलब्ध

काठमाडौं – प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पुराना कुनै पनि ब्रान्डका गाडीसँग प्रोटोन सागा र एक्स७० साट्न सकिने अफर ल्याएको छ ।

प्रोटोन एक्सचेन्ज बोनसको वर्षा नाम दिइएको सो अफर अन्तर्गत एक्सचेन्ज बोनसको रुपमा ५० हजार देखि ३ लाख रुपैयाँ सम्म प्रदान गरिने बताइएको छ । त्यसैगरी ८.४९ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मका लागि वा निश्चित ब्याजदरमा ७ वर्षका लागि अटो लोन उपलब्ध हुनेछ ।

नेपाली बजारमा सबैभन्दा पहिले प्रोटोन सागा र त्यसपछि प्रोटोन एक्स७० गाडी भित्रिएको हो । प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र एक्स७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।

प्रोटोनका गाडीहरुमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुने जगदम्बा मोटर्सले जनाएको छ ।

नेपाली बजारमा उपलब्ध प्रोटोन मलेसियन कम्पनी हो ।

सम्बन्धित समाचारहरू

अपडेट फिचर सहित २०२१ टीभीएस अपाचे आरआर३१० अगस्त ३० मा लन्च हुने

अपडेट फिचर सहित २०२१ टीभीएस अपाचे आरआर३१० अगस्त ३० मा लन्च हुने

टीभीएस मोटर्सले यही महिनाको ३० तारिखमा नयाँ अपडेट सहित टीभीएस अपाचे...

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...

बनेपामा खुल्यो टीभीएसको नयाँ शोरूम निर्वेद मोटर्स

बनेपामा खुल्यो टीभीएसको नयाँ शोरूम निर्वेद मोटर्स

बनेपा – काभ्रेको बनेपामा टीभीएसको नयाँ शोरुम शुभारम्भ भएको छ । नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...