टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्न मारुतीले सानो एसयूभी तयारी गर्दै, ३०० किमीे ड्राइभिङ रेन्ज दिने
मारुतीले सानो इलेक्ट्रिक एसयूभीमा काम गरिरहेको छ । सो कारको कोडनेम मारुती...
प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी ईमास ७ मार्फत नेपाली बजारमा उल्लेखनीय प्रभाव जमाइसकेको बताएको छ । ईभी पारखीहरू र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको ईमास ७, मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ ।
शहरी यात्रुदेखि साहसिक यात्रा मन पराउने उपभोक्तासम्म सबैको आवश्यकता पूरा गर्ने गरी डिजाइन गरिएको ईमास ७ मा अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा विशेषता तथा उच्च क्षमताको प्रदर्शनसहित आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
१६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको ईमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्छ । ४,६१५ एमएम लम्बाई र १८० एमएम ग्राउण्ड क्लियरेन्सका कारण यस एसयूभीले पर्याप्त स्थान तथा विविध सडक अवस्थाका लागि आवश्यक क्षमता प्रदान गर्दछ ।
नेपालका लागि प्रोटोन सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रालि रहेको छ । कम्पनीले बलियो बिक्रीपछिको सेवा, नियमित मर्मत तथा व्यापक ग्राहक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
मारुतीले सानो इलेक्ट्रिक एसयूभीमा काम गरिरहेको छ । सो कारको कोडनेम मारुती...
प्रख्यात इलेक्ट्रिक कार निसान लिफ भोलि नेपाली बजारमा सार्वजनिक हुँदैछ ।...
काठमाडौं – चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा २ हजार ४५१ युनिट विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...