सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स हराएमा प्रतिलिपि लिन के गर्ने ? कति शुल्क लाग्छ ?
के तपाईको सवारी चालक अनुमति पत्र हराएको छ ? लामो समय खोजेर पनि पाउनु भएन ?...
काठमाडौं– यातायात व्यवस्था विभागले संचालन गर्दै आएको लाइसेन्सको सर्भरमा समस्या आएपछि वाग्मती प्रदेशअन्तर्गत यातायात कार्यालयमा लाइसेन्स लिने प्रक्रिया हाललाई बन्द गरिएको छ ।
आइतबार बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै सर्भरमा समस्या आएको भन्दै हाललाई लाइसेन्सका सबै सेवाहरु बन्द गरिएको जनाएको छ । तर यो अवधिमा स्मार्ट कार्ड वितरण भने जारी रहने सूचनामा उल्लेख छ ।
हाल देखिएको समस्या समाधान गर्न सुरु भैसकेको जानकारी दिँदै कार्यालयले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्ससम्बन्धी सबै सेवाहरु बन्द रहने जनाएको छ ।
के तपाईको सवारी चालक अनुमति पत्र हराएको छ ? लामो समय खोजेर पनि पाउनु भएन ?...
काठमाडौँ —राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य गर्ने तयारी गरेसँगै...
तपाईको सवारी साधनको वार्षिक कर तिर्न बाँकी छ कि छैन ? छ भने यही असार मसान्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...