ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५
काठमाडौँ – नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कुटरले ५ हजार ३००...
काठमाडौं – नेपालमा होन्डा मोटरसाइकल र स्कुटरको मूल्य बढेको छ । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अधिकांश मोडलको मूल्य वृद्धि गरेको हो ।
नयाँ मूल्य सूची अनुसार न्यूनतम ४ हजार देखि अधिकतम ९ हजार रुपैयाँ सम्मले मूल्य बढेको छ । होन्डाका ग्राजिया र डियो लगायतका स्कुटरको मूल्यमा ४ हजार रुपैयाँ सम्मले मूल्य बढेको छ भने युनिकर्न, साइन लगायतका मोटरसाइकलको मूल्य ९ हजार रुपैयाँ सम्मले बढेको छ ।
नेपाली बजारमा होन्डाका २ लाख १६ हजार देखि ७ लाख ९० हजार रुपैयाँ सम्मका मोटरसाइकल र स्कुटर बिक्रीका लागि उपलब्ध छन् ।

काठमाडौँ – नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कुटरले ५ हजार ३००...
नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको होन्डा साइन अहिले पनि उत्तिकै...
होन्डा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...