१ लाख ८५ हजारमा लन्च भयो सबैभन्दा शक्तिशाली पल्सर, के–के छन् विशेषता ?
काठमाडौं– बजाज अटोले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली पल्सर एनएस ४०० जेड...
काठमाडौं – २०७७ सालमा पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष २०७८ पश्चात फेरि बढेको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजका बाइकको मूल्यमा ४ हजार रुपैयाँ सम्मले वृद्धि गरेको छ ।
सबैभन्दा थोरै अर्थात १ हजार रुपैयाँ डिस्कभर ड्रम भेरिएन्टमा बढाइएको छ । त्यसैगरी प्लाटिना, पल्सर एनएस २०० एबीएस, पल्सर १५० टीडी, पल्सर १५०, पल्सर एनएस १६०, पल्सर २२० एफ, डिस्कभर डिस्क, डिस्कभर एसटी, एभेन्जर २२० र एभेन्जर स्ट्रिट १६० मा ३ हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ ।
त्यसैगरी पल्सर एनएस २०० एफआई–एबीएस, पल्सर १२५, डोमिनार २५० र डोमिनार ४०० को मूल्य ४ हजार रुपैयाँको दरले बढाइएको छ ।
नेपाली बजारमा उपलब्ध बजाज बाइक र तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
काठमाडौं– बजाज अटोले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली पल्सर एनएस ४०० जेड...
इक्रा नेपालले सार्वजनिक गरेको तथ्य अनुसार नेपाली बजारमा बिक्री हुने दुई...
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...