बढ्दै छ यामाहा बाइक र स्कुटरको मूल्य, ल्यायो ८ हजार सम्म छुट सहितको स्किम

काठमाडौं – यामाहा बाइक र स्कुटरको मूल्य छिट्टै नै बढ्ने भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यसको संकेत गर्दै ‘स्टे अहेड ः बिट द प्राइस हाइक विथ डबल सेभिङ्स’ नामक अफर ल्याएको छ ।

यस अन्तर्गत हाल यामाहाका कुनै पनि बाइक वा स्कुटर किन्दा ८ हजार रुपैयाँ सम्म छुट पाइने छ । त्यसैगरी किस्ताबन्दीमा किन्दा शून्य प्रतिशत ब्याजदर, कम ईएमआई र कम डाउन पेमेन्टका विभिन्न सुविधा उपलब्ध हुने छन् ।

यामाहाले सम्भवतः आगामी साउन महिना देखि नेपाली बजारमा बाइक र स्कुटरको मूल्य बढाउने छ । यो भन्दा पहिले नै छुट सहित कम मूल्यमा यामाहा बाइक र स्कुटर किन्नका लागि यो लिंकमा क्लिक गर्न सकिन्छ ।

त्यसैगरी नेपाली बजारमा उपलब्ध यामाहा बाइक र स्कुटरको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

आज भ्यालेन्टाइन डे : यस्तो छ स्कुटर किन्दा अफर

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...

नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लु इन्टरप्राइजेज बीच  व्यापारिक सम्झौतामा हस्ताक्षर

नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लु इन्टरप्राइजेज बीच व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...