१५ सय किलोलिटर बिक्री लक्ष्यसहित भिडोल लुव्रिकेन्ट्सको डिलर मिट सम्पन्न
भिडोल लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भिजी ल्यूव प्रालिले...
म्याक लुव्रिकेन्ट्सको नेपालका लागी आधिकारिक विक्रेता सिप्रद्धि ट्रेडिङ प्रालिले एक लिटर इन्जिन आयलको खरिदमा एक लिटर पेट्रोल निशूल्क उपलब्ध गराएको छ । हिँजोदेखी शुरु भएको म्याकको दामी अफर अन्तर्गत ग्राहकले उपत्यकाका तीनवटा पेट्रोल पम्पवाट यो अफर पाउन सक्नेछन् ।
टु ह्विलर सेग्मेन्टलाई लक्षित गरी ल्याइएको यो अफर कलंकीस्थित मकालु पेट्रोल पम्प, वालकुमारीको नमस्ते आयल स्टोर र भक्तपुरको प्रविन अयाल स्टोरमा लागु गरिएको हो । जहाँ ग्राहकले आयल चेन्ज, फिल्टर चेकअप, व्रेक प्याड एड्जस्टमेन्ट र क्लच वायर चेकअपको सुविधा समेत निशूल्क रुपमा पाउने बताइएको छ । यो अफर भोलीसम्म लागु हुनेछ ।
भारतीय लुव्रिकेन्ट्स ब्रान्ड म्याकको नेपाली बजारमा सवै प्रकारका सवारीसाधनमा प्रयोग गर्न मिल्ने उत्कृष्ट गुणस्तरका इन्जिन आयल उपलब्ध रहँदै आएको छ । कमर्सियल भेइकलमा एकछत्र बजार लिन सफल म्याकले पछिल्लो समय टु ह्विलर र प्यासेन्जर कार सेग्मेन्टमा पनि आक्रमक बजार विस्तार गरिरहेको छ । टु ह्विलरमा पनि यसको मोटरसाइकल र स्कुटर आयल गरी छुट्टछुट्टै प्रकारको इन्जिन आयल उपलब्ध छ ।
भिडोल लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भिजी ल्यूव प्रालिले...
काठमाडौं – नेपालको लुब्रिकेन्ट बजारलाई विश्वमा पछिल्लो समयमा उपलब्ध...
युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...