यस्तो छ सार्वजनिक सवारीको नयाँ भाडादर, ईभीमा पुरानै दर
काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको पछिल्लो भाडा दर...
काठमाडौं–पेट्रोलियम पदार्थमा उच्च मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।
मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...