चार्जकै क्रममा ज्यागुअर आई–पेस इलेक्ट्रिक कारमा आगलागी
अमेरिकाको क्यालिफोर्नियामा चार्ज गरिरहेको समयमा ज्यागुअर आई–पेस...
काठमाडौँ - प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालि बिच सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्स प्रालिका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार भीजी इम्पेक्स प्रालिबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा चार्ज गरिरहेको समयमा ज्यागुअर आई–पेस...
काठमाडौं नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक भ्यान अर्थात...
काठमाडौँ – इलेक्ट्रिक गाडी (ईभी) उद्योगमा नयाँ पहिचान बोकेको लिपमोटरले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...