आइतबार देखि ड्राइभिङ लाइसेन्सका लागि फेरि अनलाइन आवेदन दिन सकिने

काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन प्रणाली बन्द भएकोमा आगामी आइतबार देखि फेरि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गरेर सो जानकारी दिएको हो ।

विभागले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका कारण गत मंसिर १ देखि सो प्रणाली बन्द गरेको थियो ।

यातायात व्यवस्था विभागको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने छ ।

सम्बन्धित समाचारहरू

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

काठमाडौं – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक...

चालक अनुमतिपत्र छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द

चालक अनुमतिपत्र छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात...

आजदेखि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र छापिने

आजदेखि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र छापिने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...