बक्सी डिजाइन र पप-अप हेडलाइट लगायतका कारण चर्चामा एमजीकाे इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’
चीनको साङघाई अटो शोमा एमजीले सार्वजनिक गरेकाे नयाँ इलेक्ट्रिक एसयूभी...
ओला इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक बाइक लन्च गर्ने सम्भावना छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत भाविश अग्रवालले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।
ओलाका संस्थापक तथा सीईओ भाविश अग्रवालले ट्वीटरमा बजाज–ट्रायम्फ र हिरो मोटोकर्प–हार्ले डेभिडसन बीचको सम्झौतापछि आएका नयाँ बाइकको नाम नलिइकन यसको वारेमा उल्लेख गरेका छन् ।
अग्रवालले भारतीय कम्पनीलाई पुरानो पश्चिमी आईसीई मोटरसाइकल ब्रान्डका बाइकसँग सम्झौता गर्नु नपर्ने र पुरै विश्वका लागि भारतमै ईभी र मेक इन इन्डियाको साथ मोटरसाइकलको भविष्य सिर्जना गर्ने आश्वासन दिएका छन् ।
रिपोर्टका अनुसार कम्पनीले नयाँ इलेक्ट्रिक बाइकसँगै नयाँ स्कुटर पनि ल्याउन सक्नेछ । यसको जानकारी पनि भाविशले केही समयअघि सामाजिक सञ्जालमा दिएका थिए । भाविशले शेयर गरेको फोटो अनुसार नयाँ स्कुटरमा एलईडी लाइट, एलईडी डीआरएल पनि दिइने अनुमान गर्न सकिन्छ । साथै यसमा केही नयाँ फिचर पनि थप्न सकिन्छ ।
हाल कम्पनीले ३ वटा स्कुटर बिक्री गरिरहेको छ । जसमा ओला एसवान एयर, एसवान र एसवान प्रो समावेश छन् । यसको मूलय १ लाख १० हजार भारुबाट सुरु हुन्छ र एसवान प्रोको मूल्य १ लाख ४० हजारसम्म जान्छ ।
चीनको साङघाई अटो शोमा एमजीले सार्वजनिक गरेकाे नयाँ इलेक्ट्रिक एसयूभी...
ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै...
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...