बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ओला इलेक्ट्रिकले रोडस्टर एक्स इलेक्ट्रिक मोटरसाइकलको उत्पादन सुरु गरेको छ । ओला इलेक्ट्रिकका सीईओ भाविश अग्रवालले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरू मार्फत यो पुष्टि भएको हो ।
ओला इलेक्ट्रिकले गत वर्ष अगस्टमा आफ्नो इलेक्ट्रिक मोटरसाइकलको रेन्ज सार्वजनिक गरेको थियो । यसमा रोडस्टर एक्स, रोडस्टर र रोडस्टर प्रो गरी कुल भेरिएन्ट समाबेश छन् ।
रोडस्टर एक्समा ओलाले २.५ किलोवाट आवर, ३.५ किलोवाट आवर र ४.५ किलोवाट आवर गरी कुल तीनवटा ब्याट्री विकल्प दिएको छ । साथै यसमा जडान गरिएको मोटरले १४.७ बीएचपी पावर दिन्छ भने बाइकलाई २.८ सेकेन्डमा ०–४० किमी/घन्टाको गतिमा गृुडाउन सकिन्छ ।
यस बाइकको अधिकतम गति १२४ किमी/घन्टा रहेको छ । बाइकको मूल्य ७५ लाख भारु तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...