सुजुकीले परीक्षण गर्दै नयाँ सानो इलेक्ट्रिक कार स्काई भिजन, अर्को वर्ष लन्च हुने सम्भावना
सुजुकीले इलेक्ट्रिक सेगमेन्टमा सानो नयाँ मोडल स्काई भिजन विकास गरिरहेको...
काठमाडौं- नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिआर–भी २०२० सार्वजनिक गरेको छ । “एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जेनेरेशनको यस होण्डा सिआर–भी २०२० लाई नेपाली बजारमा पनि लन्च गरिएको हो ।
उक्त कारमा प्रयोग गरिएको हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यान आकर्षण गर्ने ट्रेडिङ्ग कम्पनीको दाबी छ। उक्त गाडीमा ९ स्पिड सिभीटी सहितको १.६ आइडीटीइसी टर्भो इन्जिन छ ।
आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिगे्रटेड एलइडी हेड ल्याम्पस्, इनलाइन एलइडी फग ल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...