इन्डोनेसियामा लन्च भयो टीभीएसको ३३ लिटर स्टोरेज क्षमता भएको नयाँ क्यालिस्टो ११० स्कुटर
टीभीएस मोटर्सले इन्डोनेसियामा नयाँ क्यालिस्टो ११० स्कुटर लन्च गरेको छ।...
टिभिएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एनटर्क ओनर्सग्रुप) राइड सम्पन्न गरेको छ ।
पुष ९गते शनिबार बिर्तामोड शोरुमबाट सताशीधामसम्म आयोजना भएको उक्त राइडमा सहभागिहरु बीच विभिन्न खेलहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।
५० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...