गसिप : अब बाइक होइन, हेलिकप्टर युगमा इन्गेजमेन्ट, गायिका इन्दिरा जोशीको इन्गेजमेन्ट चर्चा

काठमाडौं – गायिका इन्दिरा जोशीले गरेको इन्गेजमेन्ट समाचारले आज बजार तताएको छ । पहिले देखि नै आफूनो प्रेमी भएको बताउने गरे पनि सार्वजनिक नगरेकी इन्दिराले हालै गरेको इन्गेजमेन्ट टिकटकमार्फत सार्वजनिक भए पछि भाइरल बनेको छ । यद्यपि इन्दिराले आधिकारिक रुपमा यसबारे केही बोलेकी छैनन् ।

बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए।

यो समाचार सार्वजनिक भएसँगै फ्यानहरुले बधाई दिनुका साथै विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपयले अब इन्गेजमेन्टका लागि बाइक वा कार होइन, अब हेलिकप्टर नै चाहिने भयो र बाइक तथा कार युगको अन्त्य भएको समेत बताएका छन् ।

जे भए पनि इन्दिराको जीवनको नयाँपन शुरु भएको छ । बधाई छ इन्दिरा जोशीलाई ।

सम्बन्धित समाचारहरू

अब एस–क्रस बजारमा नआउने, टोयोटा र मारुतीले संयुक्त रुपमा ल्याउदै एसयूभी भिटारा

अब एस–क्रस बजारमा नआउने, टोयोटा र मारुतीले संयुक्त रुपमा ल्याउदै एसयूभी भिटारा

मारुती सुजुकी इन्डियाले एस–क्रस एसयूभीको उत्पादन बन्द गरेको छ । यद्यपि...

नयाँ एडिसनमा आयो जिम्नी

नयाँ एडिसनमा आयो जिम्नी

मारुती सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयुभी जिम्नीको नयाँ एडिसन ‘थन्डर’...

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

सामन्यतः ह्याचब्याकलाई कम मूल्य पर्ने कारका रुपमा लिने गरिन्छ । हुन पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...