१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

काठमाडौं– याडीया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपालले याडीया ई८ एसको बुकिङ खुल्ला गरेको छ । कम्पनीले ई८ एसको मूल्य २ लाख ३० हजार निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । यो मूल्य ५० जना ग्राहकका लागी मात्र लागु हुने र १० हजार रुपैयाँ भुक्तनी गरेर स्कुटर वुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

याडिया ई८ एसमा ३८ एम्पीयर ७२ भोल्टको व्याट्री र २८०० वाट पावरको मोटर जडान गरिएको छ । यो मोटरले अधिकतम १४० एनएम टर्क जेनेरेट गर्छ भने, यसको टप स्पीड ६० किलोमिटर प्रति घन्टा रहेको छ । यो नयाँ स्कुटरले एक पटकको फुलचार्जमा १५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

स्कुटरमा डबल डिस्क ब्रेक, कलर एलइडी डिस्प्ले, रिजेनेरेशन सिस्टम, फास्ट चार्जिङ सपोर्ट लगायत फिचर उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

चीनद्वारा ईभीमा दिइएको सहुलियत हटाउने संकेत, अब बजारकै भरमा टिक्ने

चीनद्वारा ईभीमा दिइएको सहुलियत हटाउने संकेत, अब बजारकै भरमा टिक्ने

दशकौँदेखि विद्युतीय सवारीसाधन (ईभी) उद्योगलाई ठूलो सरकारी सहुलियत प्रदान...

युरोपमा टेस्लालाई पहिलो पटक पछि पा-यो बीवाईडीले

युरोपमा टेस्लालाई पहिलो पटक पछि पा-यो बीवाईडीले

युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता...

विद्युतीय गाडी अर्थात ईभी सर्भिसिङ गर्दा के जाँच गरिन्छ ? यी हुन् ध्यान दिनुपर्ने कुरा

विद्युतीय गाडी अर्थात ईभी सर्भिसिङ गर्दा के जाँच गरिन्छ ? यी हुन् ध्यान दिनुपर्ने कुरा

डिजेल वा पेट्राेल भन्दा विद्युतीय गाडी अर्थात ईभी मर्मतकाे लागि कम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...