पहिलो पटक बीटीओ सिस्टम सहितको टीभीएस अपाचे आरआर ३१० आयो बजारमा
भारतमा टीभीएस अपाचे आरआर ३१० को २०२१ भर्सन लन्च भएको छ । यसको मूल्य भारतमा २...
पोखरा – ¬स्क्वायर मोटर्सले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उदघाटन गरेको छ । बुधबार आयोजित उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा महानगर प्रमुख धनराज आचार्यले रिबन काटेर शोरुमको उदघाटन गरेका थिए।
स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ। त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ।
पोखरामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका थिए ।
नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको बताएको छ ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको कम्पनीको दावी छ ।
भारतमा टीभीएस अपाचे आरआर ३१० को २०२१ भर्सन लन्च भएको छ । यसको मूल्य भारतमा २...
टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप...
एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम नभएको बाइक ड्राइभ गर्नु खतरनाक हुन्छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...