बाइकलाई नरोकिकन कति समयसम्म चलाउन सकिन्छ, जान्नुहोस्
बाइक चलाउँदा हरेक यात्रुको दिमागमा यो प्रश्न अवश्य आउँछ कि कति समयसम्म...
ललितपुर– ट्रायम्फ नेपालले ललितपुरमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुबिधा अन्तर्गत सर्भिस र स्पेयर सहितको नयाँ आधिकारिक सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाभित्र आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउन कम्पनीले बाइकर डिपो प्रालिमार्फत मीनभवनमा नयाँ सर्भिस सेन्टर विस्तार गरेको हो ।
हाल यस केन्द्रमा सर्भिस र स्पेयर पाट्र्स उपलब्ध रहँदै आएकोमा छिट्टै शोरूम समेत सञ्चालनमा आउने बताइएको छ । शोरूम सञ्चालनमा आएपछि ललितपुरका ट्रायम्फ राइडरका लागि पूर्ण थ्रीएस अनुभव उपलब्ध हुने जनाइएको छ ।

सो नयाँ सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, मोटरसाइकल मर्मतका लागि व्यवस्थित क्षेत्र (वर्क बे) तथा कम्पनीद्वारा स्वीकृत उपकरणहरूले सुसज्जित रहेको छ । सर्भिस सेन्टरमा मोटरसाइकलको सम्पूर्ण मर्मत तथा प्राविधिक जाँच प्रशिक्षित प्राविधिकहरूद्वारा विश्वव्यापी सर्भिस मापदण्डअनुसार गरिने बताइएको छ ।
कम्पनीका अनुसार, यस सेन्टरमार्फत जेन्युइन ट्रायम्फ स्पेयर पाट्र्स सहज रूपमा उपलब्ध हुने भएकाले मोटरसाइकलको उत्कृष्ट पर्फमेन्स, सुरक्षा र दीर्घकालीन विश्वसनीयता सुनिश्चित कायम रहन्छ । यसले ग्राहकहरूलाई आफ्नो मोटरसाइकल उचित मापदण्डअनुसार नै मर्मत भइरहेको छ भन्ने विश्वास दिलाउँछ ।
बाइक चलाउँदा हरेक यात्रुको दिमागमा यो प्रश्न अवश्य आउँछ कि कति समयसम्म...
भारतको दोस्रो ठूलो टु ह्विलर उत्पादक होन्डाले जुलाई महिनामा मोटरसाइकल र...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...