यस्तो हुनेछ टीभीएस रोनिन, लन्च नहुँदै सार्वजनिक
टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...
काठमाडौं – नेपाली बजारमा विभिन्न मोडलका टीभीएस मोटरसाइकल तथा स्कुटर उपलब्ध छन् । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको छ ।
नेपाली बजारमा उपलब्ध सबैभन्दा महंगो मोटरसाइकल अपाचे आरटीआर ३१० हो । यसको मूल्य ७ लाख ९९ हजार ९ सय रुपैयाँ छ । हालै सार्वजनिक गरिएको बजेटमार्फत २०० सीसी भन्दा माथिका मोटरसाइकलमा केही कर छुटको असर यसमा पर्ने भए पनि यसको मूल्य अझै सम्म समायोजन भएको छैन । नेपाली बजारमा पहिले देखि नै उपलब्ध भए पनि यो धेरै युनिट बिक्री नहुने मोटरसाइकल भएकाले यसको वारेमा जगदम्बा मोटर्सले अहिले सम्म केही कुरा सार्वजनिक नगरेको हुन सक्छ ।
बजेट आउनु भन्दा पहिले नै गत जेठ १ गते नै समायोजन गरिएको मूल्य सूची अनुसार एनटर्क १२५ ड्रममा ७ हजार र रेडरमा ५ हजार सम्म मूल्य वृद्धि गरिएको थियो ।
जगदम्बा मोटर्सले फेरि बजेट पश्चात केही दिन पहिले सार्वजनिक गरेको मूल्य सूची अनुसार पुरानै दरलाई निरन्तरता दिएको छ ।
सो मूल्य सूचीमा टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबको मूल्य समेत सार्वजनिक गरिएको छ ।
यस्तो छ नेपाली बजारमा उपलब्ध टीभीएसका विभिन्न मोडल र मूल्य सूची :

टीभीएस बाइकप्रेमीका लागि रोचक खबर । टीभीएसले बजारमा ल्याउने भनेको नयाँ...
आर्थिक वर्ष २०२५ को ११ महिनामा टीभीएस अपाचे सिरिजले ४ लाखभन्दा बढी युनिट...
काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...