नाडाद्वारा एपीएफ अस्पताललाई मेडिकेटेड सामान हस्तान्तरण

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपीएफ अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना नियन्त्रणका लागि उल्लेखनिय भूमिका निर्वाह गर्दे आएको सो अस्पताल अन्तर्गतको कोभिड—१९ युनिफाइड अस्पतालका प्रा.स प्र उपनिरिक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले ती सामग्री हस्तान्तरण गरे ।

नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५हजार वटा समेतगरी कुल ५ थरिका मेडिकेटेड सामानहरु हस्तान्तरण गरेको हो ।

सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाको तर्फबाट सक्दो थप सहयोग समेत गरिदै जाने बताए ।

सो कार्यक्रममा डा. मिना कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु¥याई दिएकोमा नाडालाई धन्यवाद दिदै सहयोगस्वरप प्राप्त यी मेडिकेटेड सामानहरु अस्पतालमा आउनु भएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने समेत बताइन् ।

त्यस हस्तान्तरण कार्यक्रममा सो अस्पतालका तर्फबाट प्रा.स.प्र उपरिक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिंङ्ग मेट्रोन प्रा.स.प्र नायव उपरिक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो कार्यक्रममा नाडाका तर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

नाडाले गत वर्ष पनि यसैगरी विभिन्न निकायलाई सहयोग गरेको थियो ।

सम्बन्धित समाचारहरू

लम्बियो गाडी र मोटरसाइकल माथिको प्रतिबन्ध : असोज २८ सम्म

लम्बियो गाडी र मोटरसाइकल माथिको प्रतिबन्ध : असोज २८ सम्म

काठमाडौं – सरकारले गाडी र मोटरसाइकलका साथै विभिन्न वस्तुहरुमा लगाइएको...

माइतीघरमा अटो व्यवसायीको धर्ना कार्यक्रम, आजै दोस्रो चरणको अन्दोलन घोषणा हुने

माइतीघरमा अटो व्यवसायीको धर्ना कार्यक्रम, आजै दोस्रो चरणको अन्दोलन घोषणा हुने

सराकार र राष्ट्र वैंकको नितीका कारण अटोमोवाइल व्यवसाय धराशायी वनेको भन्दै...

नेपालमा अव अटोमोबाइल उद्योगको उदय हुने भन्दै नाडाले ग-यो सरकारले दिने छुटको स्वागत

नेपालमा अव अटोमोबाइल उद्योगको उदय हुने भन्दै नाडाले ग-यो सरकारले दिने छुटको स्वागत

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २०७८/०७९ को प्रतिस्थापन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...