नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरु बिच छलफल

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा र एशियाली विकास बैंक पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ ।

आइतबार नाडाको सचिवालय, टेकुमा भएको सो छलफलमा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो छलफलमा खाशगरी नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडि बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरियो ।

उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा. सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव बिक्रम सिंघानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

बुटवल – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी...

श्रेष्ठ बने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष

श्रेष्ठ बने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष

पोखरा – पोखरा क्षेत्रका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल...

सरकार र राष्ट्र वैंकलाई दवाव दिन नाडाको दवावमुलक कार्यक्रम घोषणा

सरकार र राष्ट्र वैंकलाई दवाव दिन नाडाको दवावमुलक कार्यक्रम घोषणा

अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...